अन्तरिक्षका सबैभन्दा सुन्दर तस्बिरहरु

अन्तरिक्षका सबैभन्दा सुन्दर तस्बिरहरु

कात्तिक,१९ काठमान्डौ ।सन् २०१८ मा खिचिएका फोटोअन्तरिक्षमा गएर रोयल अब्जर्वेटरी ग्रिनविचको वार्षीक प्रतियोगिताको यो वर्षको नतिजा सार्वजनिक भएका छन् । जुन प्रतियोगितामा अमेरिकी फोटोग्राफर ब्राड गोल्डपेन्टले पहिलो स्थान हाँसिल गरे ।

अन्तरिक्ष हेर्ने रहर कसलाई नहुँदो हो । अन्य ग्रहका जमिन कस्तो हुन्छ । सबै ग्रहमा जमिन हुन्छ वा हुँदैन रु यस्ता उत्सुकता हाम्रो मनमा हुनेगर्छ ।

गोल्डपेन्टले खिचेका तस्बिरमा दायाँतर्फ मिल्कीवे ग्यालेक्सी देखिन्छ भने अर्कोतर्फ अरमागेडन ग्यालेक्सी ।गोल्डपेन्टको यो तस्बिरले १६ लाख रुपैयाँ इनाम पनि पायो ।उक्त प्रतियोगितामा जजको भूमिका निभाउने विल गेटरले भने, ‘मेरा लागि यो शानदार तस्बिरले हरेक तरिकाबाट परिचय दिन्छ कि तपाईं अन्तरिक्षको तस्बिर खिच्ने फोटोग्राफर हुनुहुन्छ । यो तस्बिरमा अँध्यारो र उज्यालोको शानदार मिश्रण छ । ढुङ्गाको जमिनको संरचना र ताराले भरिएको आकाश छ जुन कुराफोटोग्राफर गोल्डपेन्टले बताए ।’

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्