दुई वर्षमा दुईवटा मुद्धा छोडे ओलीले !

दुई वर्षमा दुईवटा मुद्धा छोडे ओलीले !

काठमाडौं । पहिलो पटक प्रधानमन्त्री हुँदा केपि शर्मा ओलीले चीनसँग उठाएका महत्वपूर्ण दुईवटा विषय यसपटकको भ्रमणमा छायाँमा परेका छन् । हाल भारतसँग मात्र निर्भर रहनु परेको पारवाहन सुविधा र इन्धन आयातको विषय दुई वर्ष पछि ओली चीन पुग्दा हराएका हुन् ।


रेल र जलविद्युत आयोजनाको सम्झौतामा कोशेढुङ्गा बनेको प्रधानमन्त्री ओलीको यसपालीको चीन भ्रमण दुई वर्ष अघि आफैले खरोरुपमा उठाएका पारवहन र इन्धन आयातको विषय गायव हुनु पछाडीका कारणहरु बारे यतिखेर बहस प्रारम्भ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्