रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि ३७ किलो चरेससहित तीन जना पक्राउ

रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि ३७ किलो चरेससहित तीन जना पक्राउ

कात्तिक, १८ रुपन्देही । एक जना स्थानीय तहका जनप्रतिनिधि सहित तीन जनालाई प्रहरीले ३७ किलो चरेससहित बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तुको बाणगंगा नगरपालिका(२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँचीको पाणिनी गाउँपालिका(५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी छन् । रास्कोटी पाणिनी गाउँपालिका(५ का वडा सदस्य हुन् ।

शनिबार राति करीब ८ बजेको समयमा उनीहरुलाई बुटवल उपमहानगरपालिका(१३ स्थित बेलबास शान्तिचोकबाट इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चरेससहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता३७ किलो चरेससहित प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.