गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने ‘प्रचण्डको’ भनाइ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने ‘प्रचण्डको’ भनाइ

कात्तिक,१७ बुटवल । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने र काम गुणस्तरीय हुनुपर्ने बताएका छन् ।

बुटवलमा नेकपाले आयोजनामा गर्न लागेको चियापान कार्यक्रममा सहभागि हुन आएका उनले भैरहवा बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भने, ‘निर्माण समयमै सक्नुस्, यसमा हामी सबैको चासो छ ।’पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिकास निर्माणमा राजनीति नगर्न समेत अनुरोध गरे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ५५ प्रतिशत काम सकिएको छ । आगामी सन् २०१९ को अगष्टबाट विमानस्थलको सबै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.