महिला हिंसाका घटना दिनप्रतिदिन वृद्धि

महिला हिंसाका घटना दिनप्रतिदिन वृद्धि

कात्त्कि १७ ,काठमाडौँ । काठमान्डौमा आयोगले शुक्रबार आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा अघिल्लो आर्थिक वर्षको तुलना भन्दा यस वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ ।

आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो । आर्थिक वर्ष २०७३÷७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो भने २०७४÷७५ तुलनामा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगका सचिव अनिलकुमार झाका अनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन शुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.