उपकप्तान ज्ञानेन्द्र मल्लले दिवसीयको डेब्यू खेलमै अर्धसतक

उपकप्तान ज्ञानेन्द्र मल्लले  दिवसीयको डेब्यू खेलमै अर्धसतक

श्रावण १६, नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय एक दिवसीयको डेब्यू खेलमै अर्धसतक बनाएका छन् ।

ओपनर मल्लले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले अन्तर्राष्ट्रिय मान्यता दिएको डेब्यू खेलमै अर्धसतक बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् । उनले ५७ वल खर्चिँदा अर्धसतक पूरा गरेका हुन् । ८ चौकाको मद्दतमा उनले ५० रन बनाए । उनीसँग अनिल साहले ५८ रनको साझेदारी गरेका थिए । अनिल २१ रनमा आउट भए ।

ज्ञानेन्द्र अर्धसतक बनाईसकेपछि अाउट भए । उनले ६१ बलमा ५१ रन बनाए ।

Apcalis SX Oral Jelly for sale, buy clomid.

प्रतिक्रिया दिनुहोस्