स्थापित मन्त्रीबाट आउट

स्थापित मन्त्रीबाट आउट

कात्तिक १६, हेटौंडा । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट वर्खास्त गरेका छन् ।महत्वकांक्षी स्वभावका मन्त्री स्थापित र मुख्य मन्त्रीवीच गत बुधबारको मन्त्रिपरिषद बैठकमा भनाभन भएपछि नै मुख्यमन्त्रीले उनलाई पदबाटै हटाउने विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेका थिए । स्थापितलाई हटाएपछि हाललाई उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.