बर्दियामा नेकपाको चियापान सम्पन्न

बर्दियामा नेकपाको चियापान सम्पन्न

कार्तिक १५, बर्दिया । दशैं, तिहार र छठ पर्वको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी बर्दियाको आयोजनामा आज चियापान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश कमिटि अध्यक्ष ओनसरी घर्तिको प्रमुख आतिथ्यमा भएको उक्त चियापानमा बर्दियास्थित विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता एवं विभिन्न संघ संस्थाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.