सिरहाको लहानमा एक युवकको शव फेला

सिरहाको लहानमा एक युवकको शव फेला

आलोक यादव
कार्तिक १५,लहान । सिरहाको लहानमा परिचय नखुलेको एक जना युवकको शव फेला परेको छ । लहान नगरपालिका वडा नम्बर ३ मटियर्वामा अन्दाजी ३५ वर्षीय एक युवकको शव पानीमा डुवेको अवस्थामा बिहिवार विहान फेला परेको छ ।

मझौला शरीर भएको, दाह्री जुँगा पालेको, दाहिने पाखुरामा ट्याटु खोपेको, हरियो सेतो कोठे आफ पाइन्ट र सर्ट लगाएको युवकको शव फेला परेको प्रहरीले जनाएको छ । युवकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.