उद्धारपछि पनि किन खुशी भएनन् नेपाली चेली !

उद्धारपछि पनि किन खुशी भएनन् नेपाली चेली !

श्रावण १६,  दिल्लीबाट उद्धार गरेर मंगलबार काठमाडौं ल्याइएका १६ जना नेपाली चेलीहरुको बेदना अलि बग्लै पाइयो ।

दुबई लैजाने भन्दै दलालमार्फत दिल्ली पुर्‍याइएका कतिपय चेलीहरु नेपाल फर्काइएकोमा खुशी देखिएनन् । उनीहरुको चाहना रहेछ- काठमाडौंबाटै दुबई जान पाइयोस् ।

नेपाल सरकारले महिलाहरुलाई वैदेशिक रोजगारीमा जान नदिएकै कारण आफूहरुले दुख पाएको भन्दै उनीहरुले काठमाडौंबाटै रोजगारीमा जान पाउनुपर्ने सरकारसित माग गरे ।

प्रतिक्रिया दिनुहोस्