‘यस वर्षको तिहार झनै झिलिमिली,

‘यस वर्षको तिहार झनै झिलिमिली,

कात्त्कि १४,काठमाडौँ ।प्राधिकरणले आज बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने र सर्वसाधारणले दिपावली सहज रुपमा मनाउन सक्ने बताएका छन् । यस वर्षको तिहार अन्र्तगत दिपावलीको दिन विद्युत आपूर्तिमा कुनै समस्या नहुने बताए ।

 

पत्रकारहरुसँग कुरा गर्दै निर्देशक घिसिङले भने– ‘गत बर्षभन्दा धेरै सहज भएको छ । कतै प्राविधिक समस्या आयो भने मात्र हो नत्र विद्युत आपूर्तिमा समस्या छैन । सबैभन्दा बढी पिक समयमा १२ सय ७० मेगावाट माग हुन सक्ने हाम्रो अनुमान हो । १३ सय ५० मेगावाटको माग भयो भने पनि व्यवस्थापन गर्छौँ ।’ ‘जहाँ क्रिटिकल हुन्छ, लोड बढी हुन्छ त्यहाँ मर्मतका लागि नोलाइटहरुलाई स्टान्डबाई राखेका छौँ । लाइन गयो भने पनितुरुन्तै मर्मतको हुने व्यवस्था गर्ने’ घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.