खत्त्राबाट मक्त भए ओली

खत्त्राबाट मक्त भए ओली

कात्तिक १३,काठमाडौ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरापी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।आज बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परीक्षण तथा छातीको एक्स–रेलगायतको रिपोर्टहरू सकारात्मक रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार बिहानपख उहाँ अस्पताल आउनुभएको हो । अहिलेसम्म उहाँको स्वास्थ्यमा ज्वरो छैन । खोकी कम भएको छ । सुगर र प्रेसर पनि नियन्त्रणमा आएको छ । उहाँले आज सामान्य ब्रेकफास्ट खानुभयो । आजै दाह्री पनि काट्नु भयो । अहिले उहाँ फ्रेस  हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.