सर्लाहीमा कार्यकर्ताबीच भएको झडपमा गोलीलाग्दा एक को मृत्यु

सर्लाहीमा कार्यकर्ताबीच भएको झडपमा  गोलीलाग्दा एक को मृत्यु

कात्तिक,१३ काठमाडौं । सर्लाहीको रामनगर–४ मा अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा स्थानीय ५० वर्षीय रामविलास महतोको मृत्यु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोलीचलेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका ले जनाएको छ ।प्रदेश २ का प्रहरी प्रमुख  नायब महानिरीक्षक ९डिआईजी० हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.