गौचन हत्यामा संलग्न : लोप्साङ लामासहित ३ जना पक्राउ

गौचन  हत्यामा संलग्न  :  लोप्साङ लामासहित ३ जना पक्राउ

कात्तिक १२,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा संलग्न लोप्साङ लामा, अमर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो । उनीहरुको पक्राउबारे अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारि आउने प्रहरीले जानकारि प्रहरीले दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.