कारको ठक्करबाट घाइते यादवको मृत्यु

कारको ठक्करबाट घाइते यादवको मृत्यु

कात्तिक,११ काठमान्डौ । सप्तरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादव कारको ठक्करबाट घाइतेको आज मृत्यु भएको छ ।

उनको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.