चिनियाँ राष्ट्रपति सी नेपाल आउलान त ?

चिनियाँ राष्ट्रपति सी नेपाल आउलान त ?

काठमाडौं । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताउनु भएको जानकारी गराएका छ् । चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग चीनका राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने उनले बताए । सी ले नेपाल भ्रमण गर्ने चर्चा चलेको लामो समय भएपनि नखुलाइएको कारणबाट यो प्रसङ्ग चर्चामै सिमित छ ।

प्रतिक्रिया दिनुहोस्