विश्वकै सानो कम्प्युटर बनाएको अमेरिकाको दावी

विश्वकै सानो कम्प्युटर बनाएको अमेरिकाको दावी

वासिङटन:अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका अनुसन्धानकर्मीहरुले विश्वकै सानो कम्प्युटर बनाएको दावी गरेका छन् । यो कम्प्युटर केबल ०।३ मिलिमिटर चौडा छ । यो एउटा भातको सिता भन्दा पनि सानो छ ।
यसका रहेको सिस्टम धेरैनै लचकदार छ र यसलाई फरक फरक काममा प्रयोग गर्न सकिन्छ । यी डिभाइसहरुको प्रयोग कोशिका विज्ञान तथा क्यान्सरको उपचारमा पनि गर्न सकिन्छ । युनिभर्सिटीका रेडियोलोजि तथा बायोमेडिकल इन्जिनियरिङका प्राध्यापक ग्यारी ल्यूकरले भने,“तापक्रम सेन्सर बहुत सानो तथा बायोकम्प्याटिबल रहेको छ । त्यसैले हामीले यसलाई क्यान्सर भएको मुसामा इम्प्लान्ट गरिदिएका छौ । यसबाट पनि यो थाहा हुन्छ कि यो उपचारका लागि कत्तिको फाइदाजनक हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.