त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता

श्रावण १४, बेलायतको लर्ड्स क्रिकेट मैदानमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्याण्ड संयुक्त विजेता भएका छन् ।

नेपाल र नेदरल्याण्डले आयोजक मेरेलीबोन क्रिकेट क्लब (एमसीसी)लाई हराएका थिए । तर नेपाल र नेदरल्याण्डबीचको निर्णायक खेल भने वर्षाले रद्ध भएपछि दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

लर्डसमा टस हारेर पहिले व्याटिङ शुरु गरेको नेदरल्याण्डले १६ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिमा १६४ रन बनाउँदा पानी पर्न थालेको थियो ।

Caverta online, order dapoxetine.

प्रतिक्रिया दिनुहोस्