‘मृग नयनी तिम्रो आँखामा’ भिडियो सार्वजनिक

‘मृग नयनी तिम्रो आँखामा’ भिडियो सार्वजनिक

श्रावण १४, साउनको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘झमकबहादुर’मा समावेश ‘मृग नयनी तिम्रो आँखामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापालाई फिचरिङ गरिएको छ । गीतमा मेलिना राई र ओम सुनारको स्वर, तीर्थ दामलीको शब्द छ ।

जीवन थापाको नृत्य निर्देशन रहेको यो गीतको छायांकन चितवन, पोखरा र काठमाण्डौमा गरिएको हो ।

आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्