जहाँ सिर्जना मर्छ त्यहि अश्लिलता र विकृति जन्मन्छ

जहाँ सिर्जना मर्छ त्यहि अश्लिलता र विकृति जन्मन्छ

काठमाडौं । नेपाली समाजको आफनै पहिचार र गरिमा छ त्यसैकारण नेपाली चलचित्रहरु जति नै नराम्रा लागेपनि जवरजस्त अश्लिल दृश्यहरु समावेश गरिदैन्न र गरिएमा नराम्रो आलोचनाको सिकार हुने गरेका छन् । तर गत साता कथा काठमाडौं भन्ने चलचित्रको ट्रेलर बाहिर आएपछि पैसाको लागि नेपाली संस्कृतिमाथी धावा बोल्ने पनि यहि समाजभित्रै छन् भन्ने कुरा देखाउछ । ट्रेलर ताइ न तुई कै छ, तर नायिक प्रिङका कार्की र नायक अग्रहरिले कामुक शैलीमा एउटा कोठा देखन्छि जस्लाई नेपाली दर्शकहरुले नराम्रोसँग आलोचना गरिरहेका छन् । दोस्रो विवाहको तयारीमा रहेकी प्रिङकाको लागि यो आलोचना त्यहि राम्रो होइन, उनले पैसाकै लागि यस्तो दृश्य दिनु राम्रो पनि हैन् रह्यो कुरा अग्रहरिको तिनी त नचिनिएका पात्र हुन्, के को मतलव भयो र ? चलचित्र बनाउने भन्दैमा यस्तो छाडापन देखाउनु त भएन नी ? अहिले बनिरहेका डन्डिवियो र कब्बडी जस्ता चलचित्रहरुले पनि राम्रै आम्दानी गरिरहेका छन् नी । जहाँ सिर्जना मर्छ त्यहि अश्लिलता र विकृति जन्मन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.