चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउनुपर्छ: निधी

चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउनुपर्छ: निधी

श्रावण ७, नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले आमरण अनशनरत प्रा. डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसंग माग गरेका छन् ।

चिकीत्सा शिक्षा अध्यादेश मार्फत् देउवा नेतृत्वको सरकारले टुङ्गो लगाईसकेको बिषयलाई सरकारले तोडमोड गरेर केसीलाई अनसन बस्न बाध्य तुल्याएको उनको भनाई थियो ।

उपसभापति निधीले देउवा नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताउँदै तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै हुबहु विधेयक ल्याउनुपर्ने जिकीर गरे ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.