यस वर्षको उत्कृष्ट तीज गीत “तीजैमा माइत जाउँला मायालु” को भिडिया सार्वजनिक

यस वर्षको उत्कृष्ट तीज गीत “तीजैमा माइत जाउँला मायालु” को भिडिया सार्वजनिक

श्रावण ७, लोकप्रिय सर्जक गोपाल सापकोटाको उत्कृष्ट शब्द तथा संगीतमा चर्चित गायिका राधिका हमाल र गायक रामु शर्माको सुमधुर आवाजमा रामु शर्माको तीजको कोसेली “तीजैमा माइत जाउँला मायालु” वर्षकै उत्कृष्ट तीज गीत बजारमा आएको छ ।


Eriacta without prescription, buy dapoxetine online.

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा संगितका पारखीहरुका लागी मौलिक लोक लयमा आधारीत रहेर तयार पारिएको यस गीतमा नारीहरुका मनमा जस्तासुकै दुःख पिडा भएपनि तीजमा जन्मघर माइत गई जन्म दिने आमा बाबा, सँगै हासखेल गरेर हुर्केका दिदीबहिनी तथा साथी संगिहरु जमघट भई पुर्ण श्रृगार सहित नाच्दै गाउँदै रमाउँदै तीजको दर खाने र शिवजीको पुजा आरधना सहित तीजको व्रत बस्ने र पञ्जमीको पुजा सकिए सँगै आफ्नो कर्मघर फर्किने विषय वस्तुलाई रमाइलो तरिकाले समेट्दै नेपाली संस्कृतिलाई गीत मार्फत झल्काईएको छ भने तीजको मौलिक भाकालाई समेट्दै सर्जक गोपाल सापकोटाले उत्कृष्ट संगीत दिनुभएको छ ।

छमछमि नाचौँ नाचौँ र सुनौँ सुनौँ लाग्ने यस गीतमा म्युजिक भिडियो निर्देशन प्रविन थापाले गर्नुभएको छ भने क्यामरामा कैद शक्ति प्रज्वल घिमिरेले गर्नुभएको छ । कलाकार महेन्द्र गौतम र अञ्जली अधिकारीको अभिनयलाई जिवन्त पार्दै भिडियो सम्पादन शक्ति प्रज्वल घिमिरले गर्नुभएको छ ।

यस गीतलाई बजार व्यवस्थापन भने लोकप्रिय संगीत प्रा.लि. ले गरेको छ ।

भिडीयो हेर्नका लागि Double click in watch on you-tube click गर्नुहोला ।

https://www.youtube.com/watch?v=wPUys7nhlJE

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.