सुझाव पेश गर्न धुनिबेशी नगरपालिकाको अनुरोध

सुझाव पेश गर्न धुनिबेशी नगरपालिकाको अनुरोध

धुनिवेसी नगरपालिकाले असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । नगरपालीकाले एक सुचना जारी गर्दै बजेट १० असारमा ल्याउन लागिएको जनाएको हो ।

साथै, नगरपालीकाले बजेटका लागि राय सुझाव दिन पनि नागरिकलाई आह्वान गरेको छ । निति, कार्यक्रम र बजेटमा समावेश गर्न नीति तथा कार्यक्रम, विभिन्न योजनाहरु, सरकारी विद्यालयको गुणस्तर सुधार लगायतका विषयमा सुझाव दिन नगरपालीकाले आह्वान गरेको हो ।
उक्त राय सुझाव असार ५ गतेभित्रमा पठाईसक्नुपर्ने समेत नगरपालिकाले जनाएको छ ।

धुनिबेशी नगरपालिकाले नगवासीहरुमा सुझाव पेश गर्न सुचना जारी गरेको छ ।
हेर्नुस् जारी सुचना…

प्रतिक्रिया दिनुहोस्