रामेछापको बिजुलीकोटमा ७ दिने मन्टेश्वरी तालिम सम्पन्न

रामेछापको बिजुलीकोटमा ७ दिने मन्टेश्वरी तालिम सम्पन्न

पुष्कर खड्का,रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका वड नं ३ र ४ को संयुक्त आयोजनामा ७ दिने मन्टेश्वरी तालिम बिहीबार सम्पन्न भएको छ ।


लिखु तमाकोशि गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राई ज्यु को प्रमुख आतिथ्यतामा वार्ड न. ४ को कार्यलय बिजुलीकोटमा एक कार्यक्रमको आयोजना गरी तालीमको समापन गरीएको वडा अध्यक्ष लिला बस्नेत ले जानकारी दिए ।

वडाका सामुदायिक विद्यालयहरुको लागी दीइएको ४५ घण्टे मन्टेश्वरी तालिम गत जेष्ठ १७ गते देखि जेष्ठ २३ गतेसम्म तालीमको आयोजना गरीएको वार्ड न. ३ का अध्यक्ष यम बहादुर महत नयाँपुल अनलाइन लाई बताए ।

प्रतिक्रिया दिनुहोस्