यसरी हेर्नुहोस कक्षा ११ को नतिजा….

यसरी हेर्नुहोस कक्षा ११ को नतिजा….

1,राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

2,नेपाल टेलिकमको website : www.neb.ntc.net.np

3,इयुजोनिक्स एजुकेशन प्रा.लि. को website : www.edusanjal.com

4,कान्तिपुर डिजिटल कर्पोरेसन प्रा.लि. को website : www.theconnectplus.com

SMS सेवा:

१. नेपाल टेलिकमको १६०० मा  SMS गर्ने तरिका  NEB <space>  Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।

२. जानकी टेक्नोलोजी प्रा. लि को ३५००१ मा SMS  गर्ने तरिका  NEB <space> Symbol No. टाईप गरी ३५००१ मा SMS गर्ने ।

३. आकाश टेक प्रा. लि को ३१००३ मा SMS गर्ने तरिका NEB <space> Symbol No. टाईप गरी ३१००३ मा SMS गर्ने ।

प्रतिक्रिया दिनुहोस्