जागिर खाने होइन ? सामाजिक विकास मन्त्रालयले माग्यो १ सय १ कर्मचारी

जागिर खाने होइन ? सामाजिक विकास मन्त्रालयले माग्यो १ सय १ कर्मचारी

मकवानपुर । सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले प्रदेशका विभिन्न सरकारी माध्यामिक विद्यालयमा रहनेगरी करारमा नर्श कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले प्रकाशन गरेको कर्मचारी दरखास्त आह्वान सूचनामा प्रदेश ३ का विभिन्न जिल्लाका विभिन्न विद्यालयमा गरी जम्मा १ सय १ जना कर्मचारी माग गरिएको छ ।

यस्तो छ विज्ञापनः

प्रतिक्रिया दिनुहोस्