धादिङमा गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङमा गाउँपालिका स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले पालिका स्तरीय अन्तरमावि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

गाउँपालिका भित्र रहेका ११ वटा माध्यामिक विद्यालयहरुले भाग लिएको उक्त प्रतियोगितमा चन्द्रोदय मा वि बेनिघाटमा अध्ययनरत हिमला बयलकोटि प्रथम भएकी छिन् ।

“गुणस्तरीय शिक्षामा स्थानीय सरकारको भुमिका विषयक ” वक्तृत्वकला प्रतियोगितामा भाग लिएका २० जना विद्यार्थी मध्य द्धितिय स्थान हासिल गर्नेमा पुष्पा मैनाली बागेश्वरी मावि, तृतीय अपेक्षा खनाल ब्राईट फ्युचर र सान्त्वना मनिषा बि।क। हर्कपुर मावि भए । ९तस्वीरः कल्पना सिलवाल०

नतिजा

प्रथम स् हिमला बयलकोटी, चन्द्रोदय मावि बेनीघाट ६९.६
द्वितीयस् पुष्पा मैनाली, बागेश्वरी मावि रिचोकटार ६८.६
तृतीयस् अपेक्षा खनाल, ब्राईटफ्यूचर बोर्डिङ मलेखु ६८.०
सान्त्वनास् मनिषा बिक, हर्कपुर मावि , हर्कपुर ६७.६

प्रतिक्रिया दिनुहोस्