केन्द्रीय बैठक बोलाउदै सार्वजनिक यातायात महासंघ

केन्द्रीय बैठक बोलाउदै सार्वजनिक यातायात महासंघ

काठमाडौं । सिन्डीकेट रहित यातायात सेवा सञ्चालन गर्ने उद्धेश्यले स्थापित सार्वजनिक यातायात केन्द्रिय महासंघको सचिवालय स्तरिय बैठक जेठ २७ गते सोमबार राजधानीमा सम्पन्न भएको छ । उक्त बैठकले चाडै केन्द्रिय समितिको बैठक आयोजना गर्ने तथा सिन्डिकेट रहित यातायात सेवालाई थप प्रभावकारी बनाउदै लैजाने निर्णय सर्वसम्मतले पारित गरेको महासंघका उपाध्यक्ष कृष्ण बहादुर तिम्लिसिनाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्