कक्षा १२ पुरक परिक्षाको रुटिङ सार्बजनिक, परिक्षा २ कोड मार्फत लिइने..

कक्षा १२ पुरक परिक्षाको रुटिङ सार्बजनिक, परिक्षा २ कोड मार्फत लिइने..

राष्टीय परिक्षा बोर्ड कार्यलय सानोठिमी भक्तपुर द्वारा कक्षा १२ को पुरक परिक्षा को समय तालिका सार्बजानिक भएको छ। उक्त समयतालिका अनुसार कक्षा १२ को पुरक परिक्षा भाद्र २२ र २३ गते बिहान ११ बजे देखि सुरु हुने बताएको छ।

यस पटकको पुरक परिक्षामा सानो कोड र ठूलो कोड संकेत बनाएर परिक्षा लिदै छ। जस्मा सानो कोड र ठूलो कोड भनेको के हो त, बिस्तृत हेर्नुहोस।

१-सानो कोड: यो हुनेहरुको पुरक परिक्षा पहिलो दिन अर्थात भाद्र २२ गते हुने छ। जस्मा कुनै एक बिसयमा मात्र परिक्षार्थि सहभागी हुनेछन। र अनिवार्य अङ्ग्रेजी यश अन्त्रगत पर्ने छम भने ।

२-ठूलो कोड: यस अन्तर्गत तपाईले कुनै एक बिसमा D र कुनै एक बिसयमा C+, वा Cआएको अबस्था C+ वा C आएको बिसयमा दोर्सो दिन परिक्षा दिन सक्नुहुनेछ। भने यो परिक्षा भाद्र २३ गते हुने छ।

पूरा रुटिङ हेर्नुहोस!!

shusil Chhetri

Advertisements

प्रतिक्रिया दिनुहोस्